काठमाडौं, २० असोज । अभिनेता हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको हरिवंशले मंगलबार फेसबुकमार्फत जानकारी दिएका छन् ।

आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *