बुटवल, २७ कात्तिक । सैनामैना नगरपालिका शिक्षा शाखाले अाज कक्षा ११ काे अनिवार्य अंग्रेजीकाे नयाँ पाठ्यक्रमकाे बारेमा अभिमुखिकरण कार्यकम सम्पन्न भएकाे छ। कार्यक्रममा नगरपालिका ४० जना अंग्रेजी विषय शिक्षकहरू उपस्थीत भएका थिए ।

तालिमकाे अध्यक्षता सैनामैना नगरपालिकाका शिक्षा शाखाका प्रमुख हेमराज अर्याल, प्रमुख अतिथी सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कि र पाठ्यक्रम विकास केन्द्र सानाेठिमी भक्तपुरका अंग्रेजी बिषय समितीका संयाेजक डा.बाल मुकुन्द भण्डारी ज्यूले नयाँ पाठ्यक्रम बारेमा अभिमुखिकरण गराउनु भएकाे थियाे । साथै अभिमुखिकरण कार्यक्रम भर्रचुवल मध्यम (जुम) बाट भएकाे थियाे । साथै कार्यक्रमकाे संचालन दिनेश पन्थीले गरेकाे नगरपालिकाका शिक्षा शाखाका प्रमुख हेमराज अर्यालले जानकारी गराउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *