काठमाडौं, १० मंसिर । अर्जेन्टिना फुटबल लीजेन्ड डिएगो माराडोना ६० बर्षको उमेरमा ह्रदयघातका कारणले  मृत्यु भएको छ ।

उनिलाई  नोभेम्बरको सुरूमा स्वास्थ्य समस्याले  अस्पतालमा भर्ना गरिएको र केही हप्ता पहिले  subdural हेमेटोमा को लागी आपतकालीन शल्य गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । 
उनि इतिहासकै सबैभन्दा प्रतिभाशाली फुटबल खेलाडी मध्ये एक हुन् ।  माराडोनाको गौरवको शिखर तब आयो जब उनले १९८६ मा अर्जेन्टिनालाई कप्तान बनेर  विश्वकप जित्नए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *