बुटवल, माघ ८ । बुटवल उपमहानगरपालिकाले केहि दिन देखि बुटवलमा बढेको चिसोलाई मध्यनजर गरेर २०७७ माघ ९ गते शुक्रबार र माघ ११ गते अाइतबारका दिन विद्यालय बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाकाे कार्यालयले निकालेको सूचनामा केहि दिन यता मौसम परिबर्तनका कारण चिसो बढेकाले जनस्वस्थ्यलाई मध्यनजर गरि यस उपमहानगरपालिकाभित्रका सम्पूर्ण विद्यालय विदा गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *