काठमाडौँ, २१ वैशाख । सरकारले अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निणर्य गरेको छ । हिजोको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निणर्य गरेको हो । उहाँ २०७६ असोजमा अस्ट्रेलियाका लागि राजदूत नियुक्त हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *