काठमाण्डौ – नेपाल आइडल सिजन-३ को विजेता सज्जा चौलागाईं बनेकी छिन ।सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् ।
फर्स्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअप किरणकुमार भुजेल बने ।
यसैगरी प्रवीणले १० लाख र किरणले पाँच लाख नगद प्राप्त गरेका छन् ।