काठमाडौँ, ४ जेष्ठ । स्पेनिस क्लब रियल मड्रिडले क्लबका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।कोरोना संक्रमण देखिएपछि क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा छन् । अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल गुमाउने छन् । क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *