काठमाडौँ, ९ जेष्ठ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई दुई वर्षमा आयोजना गर्ने तयारी गरेको छ । साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावलाई स्पष्ट र विस्तृत प्रस्ताव भन्दै फिफाले महिला र पुरुषको विश्वकप दुई वर्षमा आयोजना गर्न कति सम्भव छ भन्ने अध्ययन थालेको हो ।
दोस्रो विश्व युद्धपछि विश्वकप फुटबल चार/चार वर्षमा हुँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *