काठमाडौँ, २४ जेष्ठ । नेकपा एमालेका खनाल नेपाल पक्षले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि सार्नुभएको एकता प्रस्ताव अस्वीकार गरेको छ।
हिजो बेलुका ओलीद्धारा प्रस्तावित ६ बुँदे एकता पार्टी एकताको पक्षमा नभएकाले त्यसलाई अस्वीकार गर्ने निणर्य यो पक्षको आजको स्थायी कमिटी बैठकले गरेको हो।
यो पक्षले आफ्नो निष्कर्ष केहीबेरमा लिखित रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *