काठमाडौँ, ९ अषाढ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुन प्रतितोला ३०० रूपैयाँले घटर ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मुल्य पनि आज ५ रुपैयाँले घटेको छ । साताको कोरोबारको चौथो दिन आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *