काठमाडौँ, २४ अषाढ । नेपालका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विश्वका नामुद प्रधानन्यायाधीशहरुको सूचीमा पर्नुभएको छ । क्याम्ब्रिज युनिभर्सिटी प्रेसले प्रकाशन गरेको जर्नलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठको नाम पनि राखिएको हो। ‘टावरिङ जजेज’ शीर्षकमा उनीसहित अमेरिका, बेलायत, भारत, सिंगापुर, दक्षिण अफ्रिकालगायत देशका नामुद न्यायाधीशलाई सूचीकृत गरिएको छ।
उक्त सूचीमा अस्ट्रेलियाका प्रधानन्यायाधीश सर एन्थोनी मेसन (१९७२-१९५०) भारतका प्रधानन्यायाधीश पीएन भगवती (१९७३-१९८६) तथा विभिन्न देशका अन्य छ जना पनि परेका छन्। उक्त जर्नलको सम्पादन चाइनिज युनिभर्सिटी अफ हङकङुकी सहप्राध्यापक डा.मारा मालगोडीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *